माछापुच्छ्रे बैंक र श्रमज्योति सहकारीको सहकार्यमा डेबिट कार्डको सुरुवात

<p>काठमाडाैं । माछापुच्छ्रे बैंक र श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा सहकारीका ग्राहकहरुका लागि डेबिट कार्डको सुरुवात गरेकाे छ । नेपाल विद्मुत प्राधिकरणकाे प्राङ्गणमा औपचारिक कार्यक्रम गरी सहकार्य सुरु गरेकाे हाे । कार्यक्रममा नेपाल विद्मुत प्राधिकरणका तर्फबाट उप कार्यकारी निर्देशक डिल्लि रमण दाहाल, श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लोकेन्द्र बहादुर साउद र बैंकका तर्फबाट [&hellip;]</p>

काठमाडाैं । माछापुच्छ्रे बैंक र श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा सहकारीका ग्राहकहरुका लागि डेबिट कार्डको सुरुवात गरेकाे छ । नेपाल विद्मुत प्राधिकरणकाे प्राङ्गणमा औपचारिक कार्यक्रम गरी सहकार्य सुरु गरेकाे हाे ।

कार्यक्रममा नेपाल विद्मुत प्राधिकरणका तर्फबाट उप कार्यकारी निर्देशक डिल्लि रमण दाहाल, श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लोकेन्द्र बहादुर साउद र बैंकका तर्फबाट नायव महाप्रबन्धक सर्जु कुमार थापाले उक्त सेवाकाे संयुक्त रुपमा औपचारिका उद्घाटन गरे ।

डेबिट कार्डकाे प्रयाेगले डिजिटल क्षेत्रलाई प्रोत्साहित गरी बैंकिङ्ग कारोबार अझ सहज र सुदृढ हुने विश्वास बैंक र सहरकारीले जनाएकाे छ ।

Share News