नेशनल बैंकिङ्ग इन्ष्टिच्युट र गोर्खाज फाइनान्सबीच सम्झाैता

<p>काठमाडाैं । नेशनल बैंकिङ्ग इन्ष्टिच्युट र गोर्खाज फाइनान्सबीच मंसिर १ गते तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता अनुसार एन.बी.आईले गोर्खाज फाइनान्सका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । उक्त सम्झौतापत्रमा गोर्खाज फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लालबहादुर थिङ र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले [&hellip;]</p>

काठमाडाैं । नेशनल बैंकिङ्ग इन्ष्टिच्युट र गोर्खाज फाइनान्सबीच मंसिर १ गते तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

यस सम्झौता अनुसार एन.बी.आईले गोर्खाज फाइनान्सका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।

उक्त सम्झौतापत्रमा गोर्खाज फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लालबहादुर थिङ र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरेका छन् ।

Share News