सेलपे कार्टबाट सामान किन्दा २५०० सम्म क्यासब्याक पाइने

<p>काठमाडौं । सेलपेले तिहारलाई लक्षित गर्दै क्यासब्याक याेजना ल्यएकाे छ । यस योजना अन्तर्गत सेलपेका ग्राहकहरुले सेलपे कार्टबाट सामान खरिद गरेमा ५ प्रतिशत (२५००) सम्मको क्यासब्याक पाउनेछन् । ग्राहकले ५ प्रतिशत अथवा (२५००) सम्मको क्यासब्याक पाउनका लागि चेकआउट गर्दा कुपन कोड tihar राखी चेकआउट गर्नुपर्ने छ । यो योजना यही कार्तिक १५ गतेदेखि कार्तिक २० [&hellip;]</p>

काठमाडौं । सेलपेले तिहारलाई लक्षित गर्दै क्यासब्याक याेजना ल्यएकाे छ । यस योजना अन्तर्गत सेलपेका ग्राहकहरुले सेलपे कार्टबाट सामान खरिद गरेमा ५ प्रतिशत (२५००) सम्मको क्यासब्याक पाउनेछन् ।

ग्राहकले ५ प्रतिशत अथवा (२५००) सम्मको क्यासब्याक पाउनका लागि चेकआउट गर्दा कुपन कोड tihar राखी चेकआउट गर्नुपर्ने छ ।

यो योजना यही कार्तिक १५ गतेदेखि कार्तिक २० गतेसम्म लागु हुने छ । सेलपे सेवा गुगल प्लेस्टोर तथा एप्पल एप्पस्टोरमा उपलब्ध छ ।

Share News