नेशनल माइक्रोफाइनान्सद्वारा बाढीपिडित सदस्यलाई राहत सहयोग

<p>काठमाडौं । नेशनल माईक्रोफान्स लघुवित्त वित्तिय संस्थाले आफ्ना सदस्यहरुलाई राहत सामाग्री सहयोग गरेको छ । संस्थाले सुडा कञ्चनपुर र सेवाकेन्द्र दोधारा चांदनीका बाढीपिडित सदस्यलाई राहत साम्रागी सहयोग गरेको हो । असोज ३१ र कार्तिक १ र २ परेको वर्षाबाट महाकाली नदीको तटिय क्षेत्रमा बसोबास गर्ने संस्थामा आवद्ध सदस्यहरुको घरमा बाढी पसेको थियो । संस्थाका सहायक जनक [&hellip;]</p>

काठमाडौं । नेशनल माईक्रोफान्स लघुवित्त वित्तिय संस्थाले आफ्ना सदस्यहरुलाई राहत सामाग्री सहयोग गरेको छ । संस्थाले सुडा कञ्चनपुर र सेवाकेन्द्र दोधारा चांदनीका बाढीपिडित सदस्यलाई राहत साम्रागी सहयोग गरेको हो ।

असोज ३१ र कार्तिक १ र २ परेको वर्षाबाट महाकाली नदीको तटिय क्षेत्रमा बसोबास गर्ने संस्थामा आवद्ध सदस्यहरुको घरमा बाढी पसेको थियो ।

संस्थाका सहायक जनक राज पन्तका अनुसार संस्थाले ८० घरधुरीलाई राहत स्वरुप चामल, तेल, नुन दाल गरी १ लाख ८० हजार बराबर साम्रगी सहयोग गरीएको हो ।

Share News