छिमेक लघुवित्तले दियो नयाँ कर्मचारीहरुलाई वित्तिय तालिम

<p>काठमाडौं । छिमेक लघुवित्त वितीय संस्थाले आफना नयाँ कर्मचारीलाई दुई चरणमा गरेर लघुवित्त संचालन र व्यवस्थापन तालिम दिएको छ । संस्थाले पहिलो र दोस्रो चरण गरेर आफना नयाँ कर्मचारीलाई तालिम दिएको हो । सो तालिमको समुद्घाटन संस्थाका कार्यकारी प्रमुख अधिकृत चोलाराज शर्मा र समापन संस्थाको नायब महाप्रबन्धक दिपकनिधि तिवारीले गरेका थिए । तालिममा पहिलो चरणमा ३४ र दोस्रो चरणमा [&hellip;]</p>

काठमाडौं । छिमेक लघुवित्त वितीय संस्थाले आफना नयाँ कर्मचारीलाई दुई चरणमा गरेर लघुवित्त संचालन र व्यवस्थापन तालिम दिएको छ । संस्थाले पहिलो र दोस्रो चरण गरेर आफना नयाँ कर्मचारीलाई तालिम दिएको हो ।

सो तालिमको समुद्घाटन संस्थाका कार्यकारी प्रमुख अधिकृत चोलाराज शर्मा र समापन संस्थाको नायब महाप्रबन्धक दिपकनिधि तिवारीले गरेका थिए ।

तालिममा पहिलो चरणमा ३४ र दोस्रो चरणमा ३८ जना कर्मचारी सहभागी थिए ।

Share News