बुधबार मेगा बैंकको ५६ वटा शाखा खुल्ने, कुन कुन ? (सूचीसहित)

<p>काठमाडौं । बुधबार(भाेलि) मेगा बैंकको ५६ वटा शाखा खुल्ने भएका छन् । बैंकको भाेलि ११ बजेदेखि १ बजेसम्म ७ वटै प्रदेशको गरी कूल ५६ वटा शाखा खुल्ने मंगलबार एक सूचना मार्फत जानकारी दिएकाे छ । यससँगै, ग्राहकले आफूलाई पायक पर्ने शाखाबाट सो अवधिमा बैंकिङ सेवा लिन सक्नेछन् । कुन कुन शाखा खुल्छन् ?</p>

काठमाडौं । बुधबार(भाेलि) मेगा बैंकको ५६ वटा शाखा खुल्ने भएका छन् । बैंकको भाेलि ११ बजेदेखि १ बजेसम्म ७ वटै प्रदेशको गरी कूल ५६ वटा शाखा खुल्ने मंगलबार एक सूचना मार्फत जानकारी दिएकाे छ ।

यससँगै, ग्राहकले आफूलाई पायक पर्ने शाखाबाट सो अवधिमा बैंकिङ सेवा लिन सक्नेछन् ।

कुन कुन शाखा खुल्छन् ?

Share News