गाडीभाडा बढाउने निर्णयबाट सरकार ‘ब्याक’, काठमाडौंमा राती चल्ने भनिएकाे बसपनि नचल्ने

<p>काठमाडौं । यातायात व्यवस्था विभागले असार १ गतेदेखि लागु हुने गरी भनिएका तीन महत्वपूर्ण निर्णय फिर्ता लिएको छ । थप अध्ययनको आवश्यकता रहेको भन्दै सरकारले देशभरका सवारी रुटहरुको गाडीभाडा बढाउने, काठमाडौंमा रात्रीकालिन बस सञ्चालन गर्ने तथा दिउँसोको समयमा चक्रपथभित्र मालबाहक सवारीसाधन प्रवेशमा रोक लगाउने तीनओटै निर्णय लागु नहुने स्पष्ठ पारेको हो । सरकारले काठमाडौं उपत्यकामा [&hellip;]</p>

काठमाडौं । यातायात व्यवस्था विभागले असार १ गतेदेखि लागु हुने गरी भनिएका तीन महत्वपूर्ण निर्णय फिर्ता लिएको छ । थप अध्ययनको आवश्यकता रहेको भन्दै सरकारले देशभरका सवारी रुटहरुको गाडीभाडा बढाउने, काठमाडौंमा रात्रीकालिन बस सञ्चालन गर्ने तथा दिउँसोको समयमा चक्रपथभित्र मालबाहक सवारीसाधन प्रवेशमा रोक लगाउने तीनओटै निर्णय लागु नहुने स्पष्ठ पारेको हो ।

सरकारले काठमाडौं उपत्यकामा रात्रीबस चलाउने र चक्रपथभित्र मालबाहक साधनमा प्रवेश रोक लगाउने निर्णय केही समय अघि नै गरेको हो भने गाडीभाडा बढाउने निणर्य दिउँसोमात्रै गरेको थियो ।

Share News