आइसीसी क्रिकेट वल्र्ड कपको अवसरमा एलजीको आकर्षक अफर, टीभी किन्दा ४५ प्रतिशत ‘क्यास ब्याक’

<p>काठमाडौँ । आइसीसी क्रिकेट वल्र्ड कपलाई लक्षित गरी एलजीले आकर्षक क्यास ब्याक अफर ल्याएको छ । यो अफर अन्तरगत कुनैपनि एलजी टीभी खरिदमा ४५ प्रतिशत सम्म क्यास ब्याक पाइने कम्पनीले जनाएको छ । यो योजना जेठ २१ गतेदेखि सीमित अवधिको लागि लागु हुने जनाइएको छ ।</p>


काठमाडौँ । आइसीसी क्रिकेट वल्र्ड कपलाई लक्षित गरी एलजीले आकर्षक क्यास ब्याक अफर ल्याएको छ । यो अफर अन्तरगत कुनैपनि एलजी टीभी खरिदमा ४५ प्रतिशत सम्म क्यास ब्याक पाइने कम्पनीले जनाएको छ । यो योजना जेठ २१ गतेदेखि सीमित अवधिको लागि लागु हुने जनाइएको छ ।

Share News