सकारो फर्मन्टेड बेभरेज प्रालिका वाईन बजारमा

<p>काठमाडौँ । सकारो फर्मन्टेड बेभरेज प्रालि, काठमाडौले नेसी नामको वाईन नेपाली वजारमा ल्याएको छ । कम्पनीले काठमाडौको धुम्बराहीमा एक कार्यक्रम गरी आफ्ना उत्पादनहरु लन्सिङ गरेको हो । कम्पनीका सञ्चालक हरी दाहालका अनुसार नेपाली वाईन उपभोक्ताहरुको स्वाद र रुचिमा अध्ययन गरी उत्पादन सुरु गरिएको नेसीका वाईनहरु उपभोक्ताले अत्यधिक रुचाउने छन् । हाल नेसी ७५० एमएल रेड, [&hellip;]</p>

काठमाडौँ । सकारो फर्मन्टेड बेभरेज प्रालि, काठमाडौले नेसी नामको वाईन नेपाली वजारमा ल्याएको छ । कम्पनीले काठमाडौको धुम्बराहीमा एक कार्यक्रम गरी आफ्ना उत्पादनहरु लन्सिङ गरेको हो ।

कम्पनीका सञ्चालक हरी दाहालका अनुसार नेपाली वाईन उपभोक्ताहरुको स्वाद र रुचिमा अध्ययन गरी उत्पादन सुरु गरिएको नेसीका वाईनहरु उपभोक्ताले अत्यधिक रुचाउने छन् ।

हाल नेसी ७५० एमएल रेड, ७५० एमएल ह्वाइट, ७५० एमएल सिस्नु र चार लिटरको बक्समा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

Share News