जनकपुरको भानुचोकमा खुल्यो सामसुङको आधिकारिक सेवा केन्द्र

<p>काठमाडौँ । आइएमएस केयरले सामसुङको १८ औं सेवा केन्द्र जनकपुरको भानुचोकमा सञ्चालन गरेको छ । सेवा केन्द्र सञ्चालनपछि आइएमएस ग्रुपका अध्यक्ष दीपक मल्होत्राले सेवा केन्द्र स्थापनसँगै ग्राहकहरुले बिक्रीपछिको सेवा पाउन सजिलो हुने बताए । उनले भने–‘ग्राहकहरुलाई सेवा प्रदान गर्नु हाम्रो उद्देश्य हो ।’</p>


काठमाडौँ । आइएमएस केयरले सामसुङको १८ औं सेवा केन्द्र जनकपुरको भानुचोकमा सञ्चालन गरेको छ । सेवा केन्द्र सञ्चालनपछि आइएमएस ग्रुपका अध्यक्ष दीपक मल्होत्राले सेवा केन्द्र स्थापनसँगै ग्राहकहरुले बिक्रीपछिको सेवा पाउन सजिलो हुने बताए । उनले भने–‘ग्राहकहरुलाई सेवा प्रदान गर्नु हाम्रो उद्देश्य हो ।’

Share News