काठमाडौँमा युएईको म्यासरिक बैंकको सेमिनार

<p>काठमाडौं । युएई स्थित म्यासरिक बैंकको लागि नेपालको प्रतिनिधिको रुपमा रहेको कार्यालयले काठमाडौंमा कार्यक्रम आयोजना गरेको छ । बैंकले ‘कम्प्लाईन्स एण्ड ट्रेजरी म्यानेजमेन्ट’ बिषयमा सेमिनार आयोजना गरेको हो । सेमिनारमा २७ बाणिज्य बैंकका १०० जनाको उपस्थिति रहेको थियो। कार्यक्रममा प्रमुख अथितिको रुपमा नेपाल राष्ट्र बैंककाका कार्यकारी निर्देशक महेश्वरलाल श्रेष्ठ उपस्थित थिए।  सेमिनारमा बोल्दै श्रेष्ठले एउटा बैंक राम्रो हुन [&hellip;]</p>


काठमाडौं । युएई स्थित म्यासरिक बैंकको लागि नेपालको प्रतिनिधिको रुपमा रहेको कार्यालयले काठमाडौंमा कार्यक्रम आयोजना गरेको छ । बैंकले ‘कम्प्लाईन्स एण्ड ट्रेजरी म्यानेजमेन्ट’ बिषयमा सेमिनार आयोजना गरेको हो । सेमिनारमा २७ बाणिज्य बैंकका १०० जनाको उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख अथितिको रुपमा नेपाल राष्ट्र बैंककाका कार्यकारी निर्देशक महेश्वरलाल श्रेष्ठ उपस्थित थिए।  सेमिनारमा बोल्दै श्रेष्ठले एउटा बैंक राम्रो हुन नीति नियम राम्रोसँग पालना गर्नुपर्ने बताए। उक्त बैंकले अन्तर्रास्ट्रिय स्तरमा भएको बैंकिङ अभ्यासको बारेमा नेपालमा विभिन्न कार्यक्रम आयोजना गरेर जानकारी प्रदान गर्दै आएको छ।

Share News