घोराहीमा पञ्चकन्याले दियो विशेष प्लम्बिङ तालिम

<p>काठमाडौँ । पञ्चकन्या ग्रुपद्वारा सेकीसुई, जापान र स्टारलाईन ईन्टरप्राइजेज, भारतको सहकार्यमा दाङको घोराहीमा प्लम्बिङ तालिम सम्पन्न भएको छ । बैशाख १९ र २० गते सञ्चालन भएको उक्त तालिममा ७२ जनाको सहभागिता रहेको थियो । पञ्चकन्या ग्रुपले यसअघि प्रारम्भिक प्लम्बिङ तालिम दिएको र सेकीसुइ तथा स्टारलाईन ईन्टरप्राइजेज, भारतका दक्ष, अनुभवी प्रशिक्षकद्वारा विशेष तालिम दिइएको हो ।</p>


काठमाडौँ । पञ्चकन्या ग्रुपद्वारा सेकीसुई, जापान र स्टारलाईन ईन्टरप्राइजेज, भारतको सहकार्यमा दाङको घोराहीमा प्लम्बिङ तालिम सम्पन्न भएको छ । बैशाख १९ र २० गते सञ्चालन भएको उक्त तालिममा ७२ जनाको सहभागिता रहेको थियो ।

पञ्चकन्या ग्रुपले यसअघि प्रारम्भिक प्लम्बिङ तालिम दिएको र सेकीसुइ तथा स्टारलाईन ईन्टरप्राइजेज, भारतका दक्ष, अनुभवी प्रशिक्षकद्वारा विशेष तालिम दिइएको हो ।

Share News