विभिन्न स्थानमा चिन्ट उत्पादनको टेक्निकल सेमिनार

<p>काठमाडौँ । चिन्ट इलेक्ट्रिकको आधिकारित बिक्रेता हिम इलेक्ट्रोनिक्स प्रालिले डिलर र कन्ट्रयाक्टरलाई आफ्नो उत्पादनको बारेमा जानकारी दिन “टेक्निकल सेमिनार अन चिन्ट प्रोडक्ट” आयोजना गरेको छ । जेजाङ्ग चिन्ट इलेक्ट्रिक कम्पनी प्रालिको चिन्ट इलेक्ट्रिक चीनको नम्बर एक र यूरोपको दोस्रो सबैभन्दा उत्कृष्ट इलेक्ट्रिक ब्राण्ड हो । “टेक्निकल सेमिनार अन चिन्ट प्रोडक्ट” नारायणघाटमा वैशाख १० गते आयोजना [&hellip;]</p>


काठमाडौँ । चिन्ट इलेक्ट्रिकको आधिकारित बिक्रेता हिम इलेक्ट्रोनिक्स प्रालिले डिलर र कन्ट्रयाक्टरलाई आफ्नो उत्पादनको बारेमा जानकारी दिन “टेक्निकल सेमिनार अन चिन्ट प्रोडक्ट” आयोजना गरेको छ ।

जेजाङ्ग चिन्ट इलेक्ट्रिक कम्पनी प्रालिको चिन्ट इलेक्ट्रिक चीनको नम्बर एक र यूरोपको दोस्रो सबैभन्दा उत्कृष्ट इलेक्ट्रिक ब्राण्ड हो ।

“टेक्निकल सेमिनार अन चिन्ट प्रोडक्ट” नारायणघाटमा वैशाख १० गते आयोजना गरिएको हो । त्यस्तै उक्त सेमिनार हेटौँडा र वीरगञ्जमा क्रमश वैशाख ११ गते र १३ गते आयोजना गरिएको हो ।

चिन्ट इलेक्ट्रिक्स इन्डियाका आलोक पाण्डेले सेमिनारमा ट्रेनिङ सेशन दिएका थिए । सेमिनारमा सहभागीहरुलाई चिन्ट इलेक्टिक उत्पादनहरु जस्तै रिले, कन्ट्रयाक्टर, आरसीसीबी, एमसीबी र एमसीसीबीका बारेमा जानकारी गराइएको थियो । चिन्टका उत्पादनहरु लो–भोल्टेज इलेक्ट्रिकल उत्पादनहरुदेखि वितरक उपकरणहरुसम्म रहेका छन् ।

Share News