टिभीएस ३१० सिसिको अपाचे आरआर बाइकको टेस्ट राइड, मूल्य ७.७९ लाख

<p>काठमाडौं । नेपालका लागि टिभीएस मोटरसाइकलको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले अपाचे आरआर ३१० सिसिको सोमबार अपाचेको टेस्ट राइड आयोजना गरेको छ ।कम्पनीले आरआरको मूल्य ७ लाख ७९ हजार ९ सय तोकेको छ । बाइकमा ६ स्पीड गियरबक्सयुक्त छ । टेस्ट राइड कार्यक्रममा जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले टिभिएसले आफ्नो उत्पादनको ३६ वर्ष अनुभव [&hellip;]</p>

काठमाडौं । नेपालका लागि टिभीएस मोटरसाइकलको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले अपाचे आरआर ३१० सिसिको सोमबार अपाचेको टेस्ट राइड आयोजना गरेको छ ।कम्पनीले आरआरको मूल्य ७ लाख ७९ हजार ९ सय तोकेको छ । बाइकमा ६ स्पीड गियरबक्सयुक्त छ ।

टेस्ट राइड कार्यक्रममा जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले टिभिएसले आफ्नो उत्पादनको ३६ वर्ष अनुभव पछि यो रेसिङ मेसिन उत्पादन भएको बताए । उनले ग्राहकको माग अनुसार आरआर बाइक नेपालमा भित्रिएको पनि बताए ।

सेल्स सर्भिस र स्पेयर पार्टसमा उत्कृष्ट सेवा प्रदान गर्ने तथा जस्तोसुकै समस्याको समाधानमा संवेदनशील ढङ्गका साथ अघि बढी रहेको उनले बताए । टिभिएस सर्भिस सेन्टर ५/५ किलोमिटरमा राखिने पनि बताए ।

SONY DSC

Share News