शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले गर्यो नि:शुल्क आँखा शिविर

<p>काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकद्धारा आखा शिविर सम्पन्न भएको छ । रुपन्देहीको बुटवलमा केन्द्रिय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले समाजसंग बैंकले रुपन्देहीको शंकरनगरमा लायन्स आंखा अस्पताल बुटवलसँगको सहकार्यमा निशुल्क आंखा शिविर सञ्चालन गरेको छ । शंकरनगर शाखा कार्यालय परिसरमा सञ्चालन गरिएको उक्त शिविरमा ४२६ जना बिरामीको निशुल्क आंखा परिक्षण गरिएको थियो । आंखा [&hellip;]</p>

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकद्धारा आखा शिविर सम्पन्न भएको छ । रुपन्देहीको बुटवलमा केन्द्रिय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले समाजसंग बैंकले रुपन्देहीको शंकरनगरमा लायन्स आंखा अस्पताल बुटवलसँगको सहकार्यमा निशुल्क आंखा शिविर सञ्चालन गरेको छ ।

शंकरनगर शाखा कार्यालय परिसरमा सञ्चालन गरिएको उक्त शिविरमा ४२६ जना बिरामीको निशुल्क आंखा परिक्षण गरिएको थियो । आंखा परिक्षण गरिएका मध्ये १९ जना बिरामीहरुको आंखाको शल्यक्रिया गर्नुपर्ने भएकाले लायन्स आखा अस्पताल बुटवलमा निज विरामीहरुको निशुल्क शल्यक्रिया गर्ने व्यवस्था बैंकले गरेको हो ।

Share News