जीवन विज्ञान प्रतिष्ठानलाई मुक्तिनाथ विकास बैंकद्धारा सहयोग

<p>काठमाडौं । मुक्तिनाथ विकास बैंकले जीवन विज्ञान प्रतिष्ठानकाे नयाँ ध्यान कक्ष निर्माणका लागि रु १ लाख सहयोग गरेकाे छ । उक्त रकम चेक मार्फत जीवन विज्ञान प्रतिष्ठानका विवेक गुरागाईलाई प्रदान गरिएकाे छ । जीवन विज्ञान प्रतिष्ठान मनुष्यमा अन्तरर्निहित प्रतिभा, सिर्जना, सुख, शान्ति र समृद्धिको मूलमन्त्रलाई अपनाउँदै विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दैै आएको छ । &nbsp;</p>

काठमाडौं । मुक्तिनाथ विकास बैंकले जीवन विज्ञान प्रतिष्ठानकाे नयाँ ध्यान कक्ष निर्माणका लागि रु १ लाख सहयोग गरेकाे छ ।

उक्त रकम चेक मार्फत जीवन विज्ञान प्रतिष्ठानका विवेक गुरागाईलाई प्रदान गरिएकाे छ । जीवन विज्ञान प्रतिष्ठान मनुष्यमा अन्तरर्निहित प्रतिभा, सिर्जना, सुख, शान्ति र समृद्धिको मूलमन्त्रलाई अपनाउँदै विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दैै आएको छ ।

 

Share News