मुक्तिनाथ विकास बैंकद्धारा मोरङ्गलको एक विद्यालयलाई सहयोग

<p>काठमाडौं । मुक्तिनाथ विकास बैंकले मोरङ्ग जिल्लाकाे रतुवामाईमा रहेकाे सौंठा मा.वि. लाई  सहयाेग गरेकाे छ । मुक्तिनाथ विकास बैंक धरान शाखाका प्रमुख सञ्जय भण्डारीले विद्यालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद कोईरालालाई सहयाेग स्वरूप ४० हजार हस्तान्तरण गरेका छन् । विज्ञान प्रयोगशाला व्यवस्थापन सुधारका लागि रु ४० हजार सहयोग स्वरुप चेक प्रदान गरेको छ ।</p>

काठमाडौं । मुक्तिनाथ विकास बैंकले मोरङ्ग जिल्लाकाे रतुवामाईमा रहेकाे सौंठा मा.वि. लाई  सहयाेग गरेकाे छ । मुक्तिनाथ विकास बैंक धरान शाखाका प्रमुख सञ्जय भण्डारीले विद्यालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद कोईरालालाई सहयाेग स्वरूप ४० हजार हस्तान्तरण गरेका छन् । विज्ञान प्रयोगशाला व्यवस्थापन सुधारका लागि रु ४० हजार सहयोग स्वरुप चेक प्रदान गरेको छ ।

Share News