सेञ्चुरी कमर्सियल बैंकद्धारा अनाथ बालबालिकाहरुलाई सहयोग

<p>काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘हेल्पलेस चिल्ड्रेन होम’, किर्तिपुर नगरपालिका वडा नं. ६ चोभार स्थित एक आश्रमलाई सहयोग गरेको छ । ३८ जना अनाथ, असाहय, अपाङ्ग तथा विपन्न वर्गका बालबालिकाहरु रहेका छन् । उक्त आश्रममा सुत्ने र बस्ने कोठामा कार्पेटको आवश्यकता भएकोले बैंकले कार्पेट र खाद्यपर्दाथ दिई आश्रमलाई सहयोग गरेको हो [&hellip;]</p>

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘हेल्पलेस चिल्ड्रेन होम’, किर्तिपुर नगरपालिका वडा नं. ६ चोभार स्थित एक आश्रमलाई सहयोग गरेको छ । ३८ जना अनाथ, असाहय, अपाङ्ग तथा विपन्न वर्गका बालबालिकाहरु रहेका छन् ।

उक्त आश्रममा सुत्ने र बस्ने कोठामा कार्पेटको आवश्यकता भएकोले बैंकले कार्पेट र खाद्यपर्दाथ दिई आश्रमलाई सहयोग गरेको हो । बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्काले हेल्पलेस चिल्ड्रेन होमका उपाध्यक्ष सुनिता साम्सोहाङ्गलाई हस्तान्तरण गरेका थिए ।

Share News