काठमाडौं । शुक्रबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण स्वीकृत गरेको छ ।
बैठकले प्रधानमन्त्री शाहको भारतको राजकीय भ्रमण स्वीकृत गरेको सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले जानकारी दिए।
प्रधानमन्त्री शाहको टोली आइतबार पौने २ बजे भारत भ्रमणमा जान लागेको हो ।
प्रधानमन्त्री शाह आइतबार भारत प्रस्थान गर्ने