दशैंको खुसी बोकेर घर फर्किँदै यात्रु, कलंकीमा चहलपहल (फोटो फिचर)

काठमाडौं । दशैं नजिकिएसँगै काठमाडौं उपत्यकाबाट घर फर्किने यात्रुको चहलपहल बढेको छ। दशैं मनाउन आफ्नो गाउँघर जाने यात्रुहरू कलंकीमा बस चढ्न र टिकट लिन जम्मा भएका छन् ।

कोही परिवारसहित घर फर्किँदै छन् त कोही लामो यात्राको तयारीमा छन् । दशैंको खुसी, परिवारसँग भेट्ने उत्साह र घर फर्किने हतारोले कलंकीको माहोल दशैंमय बनेको छ । कलंकीमा घर जाने यात्रुको चहलपहल र दशैंको रौनकलाई तस्बिरमा समेटिएको छ । 

nullnullnullnullnullnullnullnullnullnull

Share News