काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापा आज दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपा जाने भएका छन् ।
सभापतिमा निर्वाचित भएपछि थापा पहिलोपटक केन्द्रीय कार्यालय जान लागेका हुन् ।