काठमाडौं । विश्वकपअन्तर्गतको समूह ‘जे’ अन्तर्गत अल्जेरियाविरुद्धको खेलमा अर्जेन्टिनाका लियोनल मेसीले गोल गरेका छन् ।
उनले पहिलो हाफको १७ औं मिनेटमा गोल गरेका हुन् । खेल कानसस सिटी स्टेडियममा भइरहेको हो ।
अर्जेन्टिना २०२२ को विश्वकप विजेता हो ।