दाँतमा समस्या देखिएपछि प्रधानमन्त्री बालेन अस्पतालमा

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ अस्पताल पुगेका छन् ।

दाँतमा समस्या देखिएपछि उनी शुक्रबार बिहान प्रहरी अस्पताल महाराजगञ्जमा पुगेका हुन् ।

अहिले शाहले दाँत परीक्षण गराइरहेका छन् । 
 

Share News