कर्मचारीको भत्ता ५ हजार बढ्यो, तलब बढेन

काठमाडौं । सरकारले कर्मचारीको भत्ता बढाएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को  बजेट सार्वजनिक गर्दै भत्ता बढाएर मासिक पाँच हजार पुर्याएको घोषणा गरेका हुन् ।

सरकारले कमर्चारीको तलब भने बढाएको छैन । 

Share News