नेपालको संविधानलाई संशोधन गर्ने घोषणा

काठमाडौं । सरकार नेपालको संविधानलाई संशोधन गर्ने घोषणा गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।

उनले सबै राजनीतिक दलको सहमतिका आधारमा संविधान संशोधन गर्ने बताएका हुन् ।

Share News