आँबुखैरनी–पोखरा सडकखण्ड निर्माणाका लागि ८ अर्ब विनियोजन

काठमाडाै । सरकारले २०८/८३ मा आँबुखैरनी पोखरा सडकखण्ड चारलाइन स्तरोन्नति  काम सम्पन्न गरिने भएको छ ।

त्यसको लागि ८ अर्ब ५२ करोड विनियोजन गरिएको अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमा बताएका छन् । 

Share News