सरकारले देशभर फोरजी सेवा विस्तार गर्ने

काठमाडौं । सरकारले देशभर फोरजी सेवा विस्तार गर्ने भएको छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा बिहीबार आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

उनले काठमाडौंसहित ठूला सहरमा फाइभजी सेवा सुरु गरिने जानकारी दिए ।
 

Share News