काठमाडौं । तराईका मुसहर, डुम समुदायका विद्यार्थीलाई चिकित्सा तर्फको उच्च शिक्षामा उत्प्रेरणा छात्रवृत्ति प्रदान गरिने भएको छ ।
आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणका क्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन् ।
यसका लागि २ अर्ब ४४ करोड विनियोजन गरिएको छ ।