दिवा खाजाको रकम बढाइयो

काठमाडौं । सरकारले दिवा खाजाको लागि रकम बढाएको छ । कक्षा ५ सम्मका विद्यार्थीलाई खुवाइने दिवा खाजा कार्यक्रमका लागि १० अर्ब १९ करोड विनियोजन गरेको छ ।

यसबाट २८ लाख विद्यार्थी लाभान्वित हुने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका छन् ।

Share News