सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब ९ अर्ब रुपैयाँ विनियोजन

काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्तामा मात्रै १ खर्ब ९ अर्ब बजेट विनियोजन गरेको छ ।

संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा यस्तो घोषणा गरिएको हो । बजेटमा वृद्धभत्ता पाउने उमेर भने बढाएकाे छैन । 

Share News