हदबन्दी भन्दा बढी जग्गा खरिदबिक्री गर्न पाउने

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले हदबन्दी भन्दा बढी जग्गा खरिदबिक्री गर्न पाउने घोषणा गरेका छन् ।

अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को  बजेट सार्वजनिक गर्दै उनले यस्तो घोषणा गरेका हुन् ।
 

Share News