पशुपन्छीजन्य रोग नियन्त्रण गर्न खोप कार्यक्रम

काठमाडौं । पशुपन्छीजन्य रोग नियन्त्रणको लागि खोप कार्यक्रम सञ्चालन गरिने भएको छ ।

आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले कार्यक्रम सञ्चालन गरिने बताए ।

उनले यसका लागि नेपालका लागि आवश्यक पर्ने खोप उत्पादन गर्न प्रोत्साहन गर्ने बताए ।
 

Share News