वैदेशिक लगानीलाई उच्च प्रतिफलयुक्त आयोजनामा केन्द्रित गरिने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मार्फत वैदेशिक लगानीलाई उच्च प्रतिफलयुक्त आयोजनामा केन्द्रित गर्ने घोषणा गरेको छ । 

शुक्रबार राष्ट्रपति पौडेलले संयुक्त संसदमा आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उच्च प्रतिफलयुक्त आयोजना औद्योगिक तथा भौतिक पूर्वाधार आयोजना केन्द्रित गरिने बताए ।

Share News