सरकारले कृषि उद्यम परियोजनालाई धितो राखेर कर्जा दिने

काठमाडौं । सरकारले कृषि उद्यम परियोजनालाई धितो राखेर कृषि कर्जा दिने घोषणा गरेको छ । 

संघीय संसद्को सयुंक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।

सरकारले कृषि उद्यम गर्नेलाई इकोसिस्टम प्रणालीमा समेटी पाइलट परियोजना सुरु गर्ने पनि भएको छ ।

Share News