उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनलाई कार्यान्वयन गरिने

काठमाडौं । सरकारले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनलाई कार्यान्वयन गर्दै अर्थतन्त्रलाई गतिशील गराउने भएको छ ।

आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै  राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।

यसैगरी, सन् २०३० भित्र दिगो लक्ष्य हासिल गर्नेतर्फ जोड दिइने पनि जनाइएको छ ।

Share News