एभरेष्ट ग्यासले नष्ट गर्याे पुराना ५३६ सिलिण्डर

<p>काठमाडौं । एभरेष्ट ग्यासले पुराना र असुरक्षित सिलिण्डरहरू नष्ट गरेको छ । फागुन ९ गते एसजि ग्रुपका अध्यक्ष शिव प्रसाद घिमिरेको अध्यक्षतामा पुराना काम नलाग्ने ग्यास सिलिन्डरहरू नष्ट गरिएको हो । सुरक्षाको पक्षलाइ विशेष महत्व दिँदै त्यस्ता सिलिण्डरहरू नष्ट गरिएको कम्पनीले जनाएको छ । एभरेष्ट ब्राण्डको लोगो भएका ५३६ सिलिण्डर ग्यास नष्ट गरिएको हो । [&hellip;]</p>

काठमाडौं । एभरेष्ट ग्यासले पुराना र असुरक्षित सिलिण्डरहरू नष्ट गरेको छ । फागुन ९ गते एसजि ग्रुपका अध्यक्ष शिव प्रसाद घिमिरेको अध्यक्षतामा पुराना काम नलाग्ने ग्यास सिलिन्डरहरू नष्ट गरिएको हो ।

सुरक्षाको पक्षलाइ विशेष महत्व दिँदै त्यस्ता सिलिण्डरहरू नष्ट गरिएको कम्पनीले जनाएको छ । एभरेष्ट ब्राण्डको लोगो भएका ५३६ सिलिण्डर ग्यास नष्ट गरिएको हो । जसको बजार मूल्य करिब १४ लाख रुपैयाँ बरावरको हुन आउने कम्पनीले जनाएको छ ।

गुणस्तर तथा नापतौल कार्यालयका जय प्रकाश चौधरी, जिल्ला प्रशासन कार्यालयका भरत पाण्डे, प्रहरी प्रभाग चल्नाखेलका हरक सिंह कुवँर र कृष्णबहादुर खत्री । दक्षिणकाली नगरपालिका वडा नम्बर १ का अध्यक्ष जय थापा मगर लगायतको उपस्थितिमा पुराना ग्यास नष्ट गरिएको हो ।

 

Share News