काठमाडौं । फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज कालिमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ ।
आज भारतीय गोलभेडा प्रतिकेजी औसत ६५ रुपैयाँ, लोकल गोलभेडा प्रतिकेजी २५ रुपैयाँ र टनेलको सानोे गोलभेडा प्रतिकेजी ३५ रुपैयाँ तोकिएको छ ।
रातो आलु औसत प्रतिकेजी ७० रुपैयाँ, भारतीय रातो आलु प्रतिकेजी ५७.६७ रुपैयाँ, मुडे आलुको ६१ रुपैयाँ, सुकेको भारतीय प्याजको प्रतिकेजी १२४ रुपैयाँ तोकेको छ ।
[pdf id=508670]