बैंकदर र नीतिगत दर घट्यो, कर्जा १२.५ प्रतिशतले वृद्धि हुने

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकदर र नीतिगत दर घटाएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति जारी गर्दै आर्थिक वर्ष ८१/८२ मा बैंकदर ७ बाट ६.५ प्रतिशत र नीतिगत ५.५ बाट ५ प्रतिशत कायम गरिएको बताएका हुन् । यस्तै उनले कर्जा विस्तार १२.५ रहने प्रक्ष्येपण गरिएको बताएका [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकदर र नीतिगत दर घटाएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति जारी गर्दै आर्थिक वर्ष ८१/८२ मा बैंकदर ७ बाट ६.५ प्रतिशत र नीतिगत ५.५ बाट ५ प्रतिशत कायम गरिएको बताएका हुन् ।

यस्तै उनले कर्जा विस्तार १२.५ रहने प्रक्ष्येपण गरिएको बताएका छन् ।

Share News