एनएमबी बैंकको महोत्तरी शाखामा लुटपाट

<p>काठमाडौं ।  महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट भएको छ । महोत्तरी गाउँपालिका(३ मा रहेको एनएमबी बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ । मंगलबार मध्याह्न १२:२८ मिनेटमा क्यास काउन्टरबाट रकम लुटपाट भएपनि कति रकम लुटपाट भयो भन्ने नखुलेको प्रहरीले जनाएको छ । प्रहरीले लुटेराको खोजी भइरहेको जानकारी दिएको छ ।</p>

काठमाडौं ।  महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट भएको छ ।

महोत्तरी गाउँपालिका(३ मा रहेको एनएमबी बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ ।

मंगलबार मध्याह्न १२:२८ मिनेटमा क्यास काउन्टरबाट रकम लुटपाट भएपनि कति रकम लुटपाट भयो भन्ने नखुलेको प्रहरीले जनाएको छ ।

प्रहरीले लुटेराको खोजी भइरहेको जानकारी दिएको छ ।

Share News