सरकारी बैंकलाई पुनसरंचना गरी बलियो बनाइने

<p>काठमाडौं । सरकारले सरकारी स्वामित्वका बैंकको थप पुनसरंचना गरी बलियो बनाइने भएको छ । अर्थमन्त्री डा.प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै उनले सरकारी स्वामित्वका बैंकलाई पुनसरंचना गरी बलियो बनाइने बताएका हुन् ।</p>

काठमाडौं । सरकारले सरकारी स्वामित्वका बैंकको थप पुनसरंचना गरी बलियो बनाइने भएको छ । अर्थमन्त्री डा.प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै उनले सरकारी स्वामित्वका बैंकलाई पुनसरंचना गरी बलियो बनाइने बताएका हुन् ।

Share News