काठमाडौं । सरकारले सुदूरपश्चिममा रहेको खप्तडमा केबलकार बनाउन निजी क्षेत्रलाई प्रोत्साहन गर्ने भएको छ ।
सोमबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. डा. प्रकाश शरण महतलो यस्तो बताएका हुन् ।
११ ९६