बेष्ट फाइनान्सले बाल कल्याण आधारभूत विद्यालयलाई दियो स्मार्ट टिभी र स्टेशनरी सामाग्री

<p>काठमाडौं । बेष्ट फाइनान्स कम्पनीले बालाजुस्थित बाल कल्याण आधारभूत विद्यालयलाई ३२ इन्चको स्मार्ट टिभी सहयोग गरेको छ । फाइनान्सको गोङ्गबु शाखाले सिएसआर कार्यक्रम अन्तर्गत विद्यालयलाइ सो टिभि हस्तान्तरण गरेको हो । फाइनान्सको गोङ्गबु शाखाका प्रबन्धक प्रीति बस्नेतका अनुसार उक्त विद्यायलयलाई बैकको तर्फबाट स्मार्ट टिभीको साथमा स्टेशनरी सामाग्री समेत हस्तान्तरण गरिएको छ । &nbsp;</p>

काठमाडौं । बेष्ट फाइनान्स कम्पनीले बालाजुस्थित बाल कल्याण आधारभूत विद्यालयलाई ३२ इन्चको स्मार्ट टिभी सहयोग गरेको छ । फाइनान्सको गोङ्गबु शाखाले सिएसआर कार्यक्रम अन्तर्गत विद्यालयलाइ सो टिभि हस्तान्तरण गरेको हो ।

फाइनान्सको गोङ्गबु शाखाका प्रबन्धक प्रीति बस्नेतका अनुसार उक्त विद्यायलयलाई बैकको तर्फबाट स्मार्ट टिभीको साथमा स्टेशनरी सामाग्री समेत हस्तान्तरण गरिएको छ ।

 

Share News