होटेल याक एण्ड यतीको लाइसेन्स खारेजपछि क्यासिनोले बुझाए ८७ करोड रुपैयाँ रोयल्टी

<p>काठमाडौं ।  संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनपछि क्यासिनो सञ्चालन गरेबापत तिर्नुपर्ने रोयल्टी तिर्ने क्रम बढेको छ । मंगलबारसम्म सरकारको खातामा क्यासिनो कम्पनीबाट  ८७ करोड रुपैयाँ  राजस्व सङ्कलन भएको पर्यटन विभागका होटल तथा क्यासिनो हेर्ने अधिकृत खेमराज जोशीले जानकारी दिए । उनले भने, “रोयल्टी नतिर्ने क्यासिनोलाई कारबाही गर्ने निर्देशन भएसँगै नतिरेकाले पनि तिर्न [&hellip;]</p>

Share News