मनकामना मन्दिर माघ ७ गतेबाट बन्द

<p>काठमाडाैं । गोरखाको मनकामना मन्दिर शुक्रबार (माघ ७ गते)देखी बन्द हुने भएको छ । कोरोना महामारीका कारण सरकारले भिडभाड गर्न राेक लगाएसँगैं मनकामना मन्दिरमा पनि माघ ७ गतेदेखि प्रवेशमा रोक लगाइने भएकाे हो । यद्यपि शुक्रबारदेखी केबलकार तथा पैदल र यातायातबाट आउने तिर्थ यात्रीहरुले मन्दिरको रेलिङ बाहिरैबाट मन्दिरको सहयोगी मार्फत पूजा गर्न सक्ने समितिका अध्यक्ष रामकुमार जोशीले [&hellip;]</p>

काठमाडाैं । गोरखाको मनकामना मन्दिर शुक्रबार (माघ ७ गते)देखी बन्द हुने भएको छ ।

कोरोना महामारीका कारण सरकारले भिडभाड गर्न राेक लगाएसँगैं मनकामना मन्दिरमा पनि माघ ७ गतेदेखि प्रवेशमा रोक लगाइने भएकाे हो ।

यद्यपि शुक्रबारदेखी केबलकार तथा पैदल र यातायातबाट आउने तिर्थ यात्रीहरुले मन्दिरको रेलिङ बाहिरैबाट मन्दिरको सहयोगी मार्फत पूजा गर्न सक्ने समितिका अध्यक्ष रामकुमार जोशीले बताएका छन् ।

 

Share News