लक्ष्मी बैंकका ग्राहक खति भए ‘युरो कप विथ फोनलोन’ को विजेता

<p>काठमाडाें । लक्ष्मी बैंकका ग्राहक अशोक कुमार खति &#8216;युरो कप विथ फोनलोन&#8217; क्याम्पेनको विजेता भएका छन् । फोनलोनले संचालन गरेकाे ३ हप्ता लामो &#8216;युरो कप विथ फोनलोन&#8217; अभियानका विजेता खतिले ५५ इन्च स्मार्ट टिभी जितेका छन् । असार १ गते देखी २३ गतेसम्म संचालन भएकाे यस अभियानमा लक्ष्मी बैंक, कुमारी बैंक, सिटिजन बैंक, नबिल बैंक र मेगा बैंकका फोनलोनका [&hellip;]</p>

काठमाडाें । लक्ष्मी बैंकका ग्राहक अशोक कुमार खति ‘युरो कप विथ फोनलोन’ क्याम्पेनको विजेता भएका छन् ।

फोनलोनले संचालन गरेकाे ३ हप्ता लामो ‘युरो कप विथ फोनलोन’ अभियानका विजेता खतिले ५५ इन्च स्मार्ट टिभी जितेका छन् ।

असार १ गते देखी २३ गतेसम्म संचालन भएकाे यस अभियानमा लक्ष्मी बैंक, कुमारी बैंक, सिटिजन बैंक, नबिल बैंक र मेगा बैंकका फोनलोनका प्रयोगकर्ताहरु सहभागी भएका थिए ।

कम्पनीकाे अनुसार यस अभियानमा विजेताकाे छनौट फोनलोनको ‘विनर सेलेक्सन सफ्टवेर’ मार्फत गरिएको हाे ।

 

Share News