छिमेक लघुवित्तले सिद्धार्थ इन्स्योरेन्सबाट गरायो सबै कर्मचारीको कोरोना बीमा

<p>काठमाडौं । छिमेक लघुवित्त वित्तिय संस्थाले संस्थामा आवद्ध सबै कर्मचारीहरुको कोरोना भाइरस (कोभिड-१९) बीमा गराएको छ । संस्थाले सिद्धार्थ इन्स्योरेन्सबाट आफ्ना एक हजार एक सय २० जना कर्मचारीहरुको कोरोना बीमा गराएको हो । संस्थाले प्रत्येक कर्मचारीको एक लाख रुपैयाँ बराबरको कोरोना जोखिम बेहोर्ने गरी बीमा गराएको हो । संस्थाले गत बैशाख १९ गतेदेखि लागू हुने [&hellip;]</p>


काठमाडौं । छिमेक लघुवित्त वित्तिय संस्थाले संस्थामा आवद्ध सबै कर्मचारीहरुको कोरोना भाइरस (कोभिड-१९) बीमा गराएको छ । संस्थाले सिद्धार्थ इन्स्योरेन्सबाट आफ्ना एक हजार एक सय २० जना कर्मचारीहरुको कोरोना बीमा गराएको हो ।

संस्थाले प्रत्येक कर्मचारीको एक लाख रुपैयाँ बराबरको कोरोना जोखिम बेहोर्ने गरी बीमा गराएको हो । संस्थाले गत बैशाख १९ गतेदेखि लागू हुने गरी सम्पूर्ण कर्मचारीको कोरोना बीमा गराएको जानकारी दिएको छ ।

Share News