लकडाउनकाे समयमा पनि सेवा दिँदै छिन्नमस्ता भगवती बचत तथा ऋण सहकारी

<p>काठमाडौं । बसुन्धरा स्थित छिन्नमस्ता भगवती ऋण तथा सहकारीले आफ्ना ग्राहकहरूलाई अहिलेको विषम परिस्थितिमा आइपरेको समस्याको समाधानको निम्ति सुरक्षाको परिधि भित्र रहेर सेवा दिँदै आइरहेको छ । बचत गर्नुको उद्देश्य नै समस्या परेको बेला सहयोग होस् भन्ने मुल्य मान्यतालाई बुझ्दै आफ्नो ग्राहकलाई आर्थिक समस्या नहोस् भन्ने आफ्नो धारणा रहेको संस्थाका अध्यक्ष उद्धव प्रसाद ढुँगेलले बताए [&hellip;]</p>


काठमाडौं । बसुन्धरा स्थित छिन्नमस्ता भगवती ऋण तथा सहकारीले आफ्ना ग्राहकहरूलाई अहिलेको विषम परिस्थितिमा आइपरेको समस्याको समाधानको निम्ति सुरक्षाको परिधि भित्र रहेर सेवा दिँदै आइरहेको छ ।

बचत गर्नुको उद्देश्य नै समस्या परेको बेला सहयोग होस् भन्ने मुल्य मान्यतालाई बुझ्दै आफ्नो ग्राहकलाई आर्थिक समस्या नहोस् भन्ने आफ्नो धारणा रहेको संस्थाका अध्यक्ष उद्धव प्रसाद ढुँगेलले बताए ।

यस सहकारीकाे पाँच हजार भन्दा बढी सेयर सदस्य रहेका छन् ।

Share News