मेगा स्टोरले ल्यायो स्मार्ट डोको, सामान खरिद गर्दा प्रत्येक ग्राहक १० पिस माक्स

<p>काठमाडौं । सर्वसाधारणको आवश्यकतालाई ध्यानमा राख्दै मेगा स्टोरले प्रत्येक ग्राहक लागि १० पिस माक्ससँगै मेगा होम डेलिभरीको शुरुवात गरेको छ । कोरोनाको संक्रमण फैलिएसँगै स्मार्ट डोको एक अनलाइन सपिङ्ग मेगा स्टोरले ग्राहकको सुरक्षा र आवश्यकतालाई ध्यानमा राख्दै सामानहरु घरमै डेलिभरी गर्न सुरु गरेको हो । लकडाउनको कारण दैनिक उपभोग्य खरिद गर्नका लागि ग्राहकलाई समस्या भएसँगै [&hellip;]</p>

काठमाडौं । सर्वसाधारणको आवश्यकतालाई ध्यानमा राख्दै मेगा स्टोरले प्रत्येक ग्राहक लागि १० पिस माक्ससँगै मेगा होम डेलिभरीको शुरुवात गरेको छ ।

कोरोनाको संक्रमण फैलिएसँगै स्मार्ट डोको एक अनलाइन सपिङ्ग मेगा स्टोरले ग्राहकको सुरक्षा र आवश्यकतालाई ध्यानमा राख्दै सामानहरु घरमै डेलिभरी गर्न सुरु गरेको हो ।

लकडाउनको कारण दैनिक उपभोग्य खरिद गर्नका लागि ग्राहकलाई समस्या भएसँगै उपत्यका भित्रमात्र मेगा स्टोरले सेवा प्रदान गर्छ ।

ग्राहकले आफ्नो कम्प्युटर वा ल्यापटप मार्फत मा गएर स्मार्ट डोको एप्लिकेसन डाउनलोड गरी अर्डर बमोजिम होम डेलिभरी सुविधा पाउन सकिन्छ ।

Share News