सोमबार प्रतितोला ५ सय रुपैयाँले बढ्यो सुन

<p>काठमाडौं । साताको दोस्रो दिन तोलामा ५ सय रुपैयाँले बढेको छ । आइतबार प्रतितोला ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार ७७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आइतबार प्रतितोला ७६ हजार २ सय रुपैयाँमा कारोबार भएको तेजावी ५ सय रुपैयाँ बढेर सोमबार प्रतितोला ७६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ [&hellip;]</p>

काठमाडौं । साताको दोस्रो दिन तोलामा ५ सय रुपैयाँले बढेको छ । आइतबार प्रतितोला ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार ७७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आइतबार प्रतितोला ७६ हजार २ सय रुपैयाँमा कारोबार भएको तेजावी ५ सय रुपैयाँ बढेर सोमबार प्रतितोला ७६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

भने चाँदी प्रतितोला ७ सय २० रुपैयाँमा बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

Share News