साताकाे पहिलाे दिन प्रतितोला एक हजार रुपैयाँले बढ्यो सुन

<p>काठमाडौं । साताको पहिलो दिन सुन प्रतितोला एक हजार रुपैयाँले बढेको छ । गत साताको अन्तिम दिन प्रतितोला ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन ७६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत साताको अन्तिम दिन प्रतितोला ७५ हजार २ सय रुपैयाँमा बिक्री भएको तेजावी सुन एक हजार रुपैयाँ बढेर ७६ हजार [&hellip;]</p>

काठमाडौं । साताको पहिलो दिन सुन प्रतितोला एक हजार रुपैयाँले बढेको छ । गत साताको अन्तिम दिन प्रतितोला ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन ७६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

गत साताको अन्तिम दिन प्रतितोला ७५ हजार २ सय रुपैयाँमा बिक्री भएको तेजावी सुन एक हजार रुपैयाँ बढेर ७६ हजार २ हजारमा कारोबार भइरहेको छ ।

त्यस्तै गत शुक्रबार प्रतितोला ७ सय रुपैयाँमा कारोबार भएको चादी २० रुपैयाँ बढेर ७ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

Share News